हरीले उदयपुरबाट १ केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

चौदण्डीगढी नगरपालिका–५, सुन्दरपुरबाट सप्तरीको सप्तकोशी नगरपालिका १, फत्तेपुरका २४ वर्षीय गोविन्द परियारलाई प्रहरीले पक्राउ गरिएको हो।

गाँजा बोकेर चिया पसलमा बसेका परियारलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुन्दरपुरले जनाएको छ।