गायिका एलिना खनालको आवाजमा रहेको ‘ओभर ब्यूटीफुल’ सार्वजनिक भएको छ । गायिका एलिना खनाल र सुरज रेग्मीको आवाज रहेको गीतमा गणेश अधिकारीको सङ्गीत रहेको छ । गीतको शब्द अनुशा थापा र खेम राज कोइरालाको शब्द सिर्जना रहेको छ ।
‘ओभर ब्यूटीफुल’ गीतको म्युजिक भिडियोमा करिस्मा ढकाल र जेम्स बि सीको नृत्य रहेको छ । बासु बरालको छायाँकन  प्रकाश धमलाले सम्पादन.तथा स्मृति तिमल्सिनाको निर्देशनमा रहेको छ ।

हेर्नुहोस भिडियो