समाजका बिविध क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ‘उडान द टक शो‘ अन्तरतग नायक तथा निर्माता विनय श्रेष्ठसंगको अन्तरंग कुराकानी सार्वजनिक भएको छ । रुबुशा च्यानलको यो बिशेश प्रस्तुतिमा कला सुब्बा भिजेको रुपमा प्रस्तुत भएकी छन् ।

हेर्नुहोुस् पुरा अन्तरवार्ता