गायक नबिन के भट्टराई आफ्नो सांगीतिक प्रस्तुति सहित यो प्रेम दिवस मा समय रेस्टुरेन्ट कुपन्डोल मा उपस्थित हुने भएका छन्। फेब्रअरी १४ अर्थात् प्रेम दिवस को दिन आफ्नो ब्याण्ड सहित उनले आखामा , साँझ पख ,तिमिलाई मन पराउछु ,चाहना लगायत अन्य रोमान्टिक गीत हरु को प्रस्तुति दिने छन्।