१७ बर्षे दिब्याको मोडलिङ्ग यात्रा

उमेरले भर्खरै १७ टेकेकी दिव्या ढुंगाना ईलामकि स्थाई बासिन्दा हुन। बिधालय अध्ययन देखिनै मोडलिङमा सपना देख्ने गरेकी उनले २०७४ को एसईई परिक्षा दिईसक्ने बित्तिकै सौन्दर्य प्रतियोगिता ‘एसईई आईकन २०१८’ मा भाग लिई बेस्ट फिगरको उपाधि पनि प्राप्त गरेकी थिईन।

अहिले १२ को अध्ययनको क्रममा रहेकी दिभ्या ५ फिट ४ ईन्च उचाईकी छिन। सानो उमेरमै आधा दर्जन फेशनशो हरुमा मोडलको रुपमा र्याम्प नापिसकेकी उनि अबका दिनमा म्युजिक भिडियोहरुमा आउने सोचभएको बताउछिन।

कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोसमा फोटोसुट गर्ने क्रममा उनले म्युजिक भिडियो, चलचित्र र बिज्ञापनमा आफुलाई प्रस्तुत हुन चाहना रहेकोले आर्टिस्टनेपालमा आबद्द भएको बताईन । परिवारको साथले मोडलिङ्गमा प्रवेशगरेको बताउने दिव्यालाई हेरौ आकर्षक तस्बिरमा।

स्टुडियो : आर्टिस्टनेपाल स्टुडियोज एण्ड प्रोडक्सन
मेकअप :सरिता थापा मगर (ईन्टरनेसनल ब्युटी क्ल
फोटो : कुबेर तामाङ

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित