नेपाल आइडलका प्रताप दासको बिहे बैसाख भित्रमै हुदै!मिडिया सामु खोले बिहेको मिती

नेपाल आइडलबाट बाहिरिएका प्रताप दास बिहेको तयारीमा रहेको खुलाएका छन।दर्शकले अत्याधिक सोध्ने बिहे कहिले प्रताप भन्ने जिज्ञासालाई उनले मेटाएका हुन्।परिवारबाट बारम्बार दवाब आए पछि उनि बिहे गर्ने निर्णयमा रहेको खुलाएका छन तर यकिन समय भने भन्न चाहेनन्।

उनि चलचित्रमा पनि आउने बिषयलाई फेरि एक पटक कोट्याउँदै आफुले चाहेको चलचित्र न पाएको र केहि स्क्रिप हेरिरहेको बताएका छन भने उनि फेरी चलचित्रमा हिरोको रुपमा देख्न सकिने समेत मिडिया मार्फत खोलेका छन।प्रतापले गाएका पछिल्लो समयको गीतहरु निकै चर्चामा छन। हेरौ उनि संग गरिएको कुराकानी :

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित