समिट एयरको विमान भर्खरै लुक्लामा दुर्घटना भएको छ । नाइन एन–ए एम एच कलसाइन विमान हेलिकोप्टरसँग दुर्घटना भएको हो ।
दुर्घटनामा परी तीन जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये तीनजनाई श्री एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइदैँ छ ।
विमान उडान भने क्रममा पार्किङमा रहेको हेलिकप्टरसँग ठोक्किएको हाे । दुर्घटनाको बिस्तृत बिबरण भने आउन भने बाँकी छ ।

तस्बिर – सीबि नाछिरिङ राईको फेसबुकबाट