चर्चित गायक एबम् सर्जक दिपक भट्टराईको नयाँ गीत “ठुलो कुरा बोल्यो” भिडियो सहित बजारमा आएको छ । जसमा दिपक भट्टराई कै शब्द, संगीत र स्वर रहेको छ ।

दुर्गा पौडेलको निर्देशन तथा छायांकन रहेको गीतमा नविन घर्ती मगरको सम्पादन रहेको छ । यस गीतमा दिपक भट्टराई कै अभिनय हेर्न पाईन्छ ।

हेर्नुहोस् भिडियो ।