बाल कलाकार स्मृती खतिवडाको नयाँ गीत “पाईला” बजारमा आएको छ । जसमा उनै बाल कलाकार स्मृती खतिवडाको स्वर रहेको छ । यस गीतमा गायक एबम् सर्जक भिमसेन खतिवडाको शब्द, संगीत रहेको छ ।

मिलन श्रेष्ठको निर्देशन रहेको गीतमा मरुभुमी नारायणको छायांकन, रोशन धितालको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा स्मृती, यईस्मा, अमन, राधिकाको अभिनय हेर्न पाईन्छ ।

हेर्नुहोस् भिडियो ।