लोक दोहोरी गायिका मुना रोक्काको शब्द, संगीतमा नयाँ गीत “भगाई लान्छु रातैमा” सार्वजनिक भएको छ ।

यस गीतमा मुना रोक्का र बिक्रम थापाको स्वर रहेको छ । रियान कार्कीको निर्देशन रहेको गीतमा मिलन शंकरको छायांकन, प्रबिन श्रेष्ठको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफर रहेको छ ।

उक्त गीतको भिडियोमा सुरबिर पण्डित, सृष्टि खड्का र बिक्रम थापाको अभिनय हेर्न पाईन्छ । कस्तो त गीत हेर्नुहोस् भिडियो ?

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।