अहिले महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गरेको अवस्था छ । सोही क्रममा तीजका गीतहरु बजारमा आउने क्रम जारी छ । हाल : शान्ता घर्ती मगर र प्रेम बिवश घर्तीको तीज बिशेष गीत “खुट्टी हल्लाईदेउ” बजारमा आएको छ ।

यस गीतमा शान्ता घर्ती मगर र प्रेम बिवश घर्तीको स्वर रहेको छ भने प्रेम बिवश घर्तीको लय, शब्द रहेको छ । चर्चित कलाकार एबम् निर्देशक शिवन पोखरेलको निर्देशन रहेको गीतमा अजय रेग्मीको छायांकन, ललित सिंह साउदको सम्पादन, सोम लामाको सह निर्देशन रहेको छ ।

उक्त गीतको भिडियोमा सन्दीप न्यौपाने र अप्सना थापाको नृत्य तथा अभिनय हेर्न पाईन्छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो । भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।