पछिल्लो समय हाम्रो खानपीन र जिवनशैलीका कारण ह्ृदयघात जस्ता प्राणघातक रोग बढ्दै छन् । सरीरमा प्रवाह हुने रगतमा देखिने खराब बोसोजसलाई क्लोस्टोलको नामले चिनिन्छ र यसको मुख्य काम भनेको ह्रृदयघात बनाउनु हो । मानिसको अकालमा ज्यान जान सक्ने रगतमा हुने खराब बोसोलाई बेलैमा पहिचान गराउन सकियो भने ह्ृदयघातबाट बच्न सकिने संभावना हुन्छ । क्लोष्ट्रोलका कारण सरीरमा धेरै समस्या हुन्छ । मुटुमा मात्र होईन कलेजोमा समेत यसको प्रभाव पर्छ । शरिरमा रक्त संचार हुने सबै अंगहरुमा खराब बोसोको मात्रा बढ्नाले समस्या उत्पन्न हुन्छ । पक्षघात रोगपनि लाग्न सक्छ । बरिष्ट मुटु रोग बिशेषज्ञ रामचन्द्र काफ्लेका अनुसार क्लोस्ट्रोल जो सुकैमा पनि खबरा रुपमा रहन सक्छ । बेलैमा जाँच गरेर यसको उपचार गर्न जरुरी छ । हेरौं यो भिडियो ।