अमृत बस्नेत,काठमाडौं महानगरपालिका वडा न ६ , बौद्ध महाकाल अवस्थित जन कल्याण उच्च मा वि को बिध्यालय ब्यबथापन समिती सर्बसम्मतले  चयन भयको छ।दिलेन्द्र ढकाल को अध्यक्षतामा गठित उक्त समितिको महिला सदस्य को पदमा सीता श्रेष्ठ रहनु भएको छ भने अन्य सदस्य को रूपमा सागर कार्की र बिष्णु जोशी रहनु भएको छ।समितिको कार्यकाल ३ बर्ष रहने जानकारी सदस्य सागर कार्कीले दिनु भएको छ।