छोरि एन्जेलिजा संगै गायक सुगम पोखरेलको दशैं शुभकामना गीत “शुभ दशैं” सार्बजनिक

0
1311

करिब ८ बर्ष अघि गायक सुगम पोखरेलले गाएको “दशैं” गीत ले निकै चर्चा कमाएको थियो। अझै पनि संगीत श्रोता तथा दर्शकहरु लाई हरेक बर्ष को दशैं तिहार यो गीत बिना अधुरै लाग्छ। करिब ८ बर्ष पछि पुन: दशैंकै अवसर पारेर गायक सुगम पोखरेलले आफ्नी छोरि एन्जेलिजा पोखरेल संग मिलेर “शुभ दशैं” बोलको गीत सार्बजनिक गरेका छन्। गीतमा शब्द संगीत सुगम कै रहेको छ भने संगीत संयोजन सन्नी सुनामको रहेको छ।

गीतको भिडियोमा सुगम संगै छोरि एन्जेलिजा पनि फिचर्ड छिन। यो गीत को शूटिंग गर्दा ८ बर्ष अघिको पुन याद आएको सुगम बताउछन। दर्शक तथा श्रोताहरुले पुरानो जस्तै यो गीतलाई पनि मन पराउनु हुन्छ भन्ने आशा सुगम ले लिएका छन्। भिडियोलाइ सतिस श्रेष्ठ र बलराम बुडाथोकी ले खिचेका हुन् भने सम्पादन र निर्देशन सतिश श्रेष्ठ ले गरेका छन्।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice