बडा दशैंको अबसर पारेर गायक शशी बिक्रम थापा द्वारा स्वरबद्द “न त मेरो राम राम” बोल को भजन सार्बजनिक भएको छ। शशी बिक्रम थापा कै शब्द रहेको उक्त भजनमा सालिकराम घिमिरेको रहेको छ। भजनको संगीत संयोजन बिनोद भुजेलले गरेका छन्। भजनको भिडियो दृश्य सम्पादन अनिल कुमार महर्जन ले गरेका छन् भने छायांकन तथा निर्देशन शशि बिक्रम कै रहेको छ। उक्त भजनलाइ संग्रह ” भजन त्रिवेणी” मा समाबेश गरिएको छ।