निर्वतमान सभामुख कृष्णबहादुर महरालाई अदालत लगियो

0
15

जबरजस्ती करणी उद्योग आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई अदालत लगिएको छ। नर्भिक अस्पतालमा उपचार गराइरहेका महरालाई आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको हो।

संसद् सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणीको आरोपमा महरा असोज १९ गते पक्राउ परेका थिए। पक्राउ परे लगत्तै दसैं बिदा भएकाले अदालत बन्द थियो। जसकारण उनलाई आज मात्रै म्याद थपका लागि आज अदालत लगिएको हो।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice