गायक अंकीत बाबु अधिकारीको “रफ्तार”

0
41

फरक आबाज तथा फरक शैली को गीत गाउने गायक अंकीत बाबु अधिकारी को नया गीत “रफ्तार रफ्तार” सार्बजनिक भएको छ। गीतमा अन्वेश राई थुलुङ्ग को शब्दमा अंकीत आफै ले संगीत भरेका छन भने संगीत संयोजन शार्दुल श्रेष्ठले गरेका छन्।
केहि फरक प्रकारले उनि म्युजिक भिडियोमा  प्रस्तुत भएका छन्। भिडियोमा उनलाइ चिहानमा गीत गाइरहेको अवस्थामा देख्न सकिन्छ। आर्टमाण्डु नेपालले बनाएको उक्त म्युजिक भिडियो को छायांकन विकेश बज्र ले छन् भने सम्पादन सुनिल पौडेलले गरेका छन्।म्युजिक भिडियोलाई आर्टमाण्डु नेपालको यु टुब बाट हेर्न सकिन्छ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice