समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालयको आयोजनामा जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा.वडा नं.३ मलेखु स्थित बागेश्वरी मा.बि.को प्रयोगशाला हलमा साईवर अपराध सम्बन्धी चेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।  उक्त कार्यक्रममा विधालयका शिक्षक, शिक्षिका र कक्षा ११ मा अध्यनरत छात्रा र छात्रहरु समेत गरी अं.४० जनाको सहभागिता रहेको थियो ।