काठमाण्डाै लगायतका केही जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे छ । बुधबार राति करिब १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चाेककाे फुल्पिङकाेट केन्द्रविन्दु भएर ५ म्याग्निच्यूडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचाैरले जनाएकाे छ । काठमाण्डाै, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चाेकमा समेत भूकम्पकाे धक्का महसुस गरिएकाे छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने थप विवरण भने प्राप्त भैसकेको छैन ।