विश्व एड्स दिवसको पूर्वसन्ध्यामा गौशालामा दीप प्रज्वलन कार्यक्रम

0
25

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा माइती नेपालले काठमाडौंमा गौशालामा शनिबार साँझ दीप प्रज्वलन गरेको छ। एचआइभी एड्सबाट ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै माइती नेपालले दीप प्रज्वलन कार्यक्रम गरेको हो। कार्यक्रममा माइती नेपालकी अध्यक्ष तथा पूर्व प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालासहित अन्य अधिकारकर्मीहरूको पनि सहभागिता रहेको थियो।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice