गायिका सुमिता राईको आवाजमा `कोहि भन्छन् फुल मलाई´(भिडियो)

0
136

गायिका सुमिता राईको आवाजमा रहेको गीत `कोहि भन्छन् फुल मलाई´ रिलिज भएको छ । गीतमा चर्चित नायिका केकी अधिकारीको अभिनय हेर्न सकिन्छ।  गीतको भिडियो मा चर्चित कोरियोग्राफर गोविन्द राईको निर्देशन ,अकिल बजगाईँको छाँयाङकन र प्रकाश एस.के को सम्पादन रहेको छ। अकिललाइ क्यामेरा सहायकमा तुफान थापा र उन्नत जङ्ग उप्रेतीले साथ दिएका छन् । गीतको शब्द मुकेश राईले कोरेका हुन्। बिक्रम राई को संगीत रहेको यो गीतलाई पुरुषोत्तम सुबेदीले एरेन्ज गरेका छन् ।डाइनामिक प्रोडक्सनको निर्माणमा बनेको गीतलाई गायिका सुमिता राईको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice