गायक बिशाल पौडेल को नया गीत एकादेश यु टुब मार्फत सार्बजनिक भएको छ। गीत को भाव देश को वर्तमान परिस्थिति संग मिल्दो जुल्दो छ।”यो गीत आम नेपाली को नराम्रो सपना को प्रतिनिधित्व गर्छ ” गायक बिशाल बताउछन। गीतमा गायक स्वयं कै शब्द संगीत रहेको छ। गीत को यो लिरिकल भिडियो हो। लिरिकल भिडियोलाइ संजित घिसिङ्ग ले बनाएका हुन्। यस अघि पनि केहि गीत गाएर राम्रो प्रतिक्रिया पाई सकेका बिशाल ले यो गीत बाट पनि दर्शक श्रोता ले मन पराउने आशा लिएका छन्।(भिडियो )