बरिष्ठ लोक गायिका बिमा कुमारी दुराको आवाज अनि अञ्जली अधिकारीको उत्कृष्ठ अभिनयमा “लर्के जोबन” सार्वजनिक

0
22

चर्चित एबम् बरिष्ठ लोक गायिका बिमा कुमारी दुरा र शंकर कंडेलको स्वरमा नयाँ सांगीतीक कोसेली “लर्के जोबन” बजारमा आएको छ । यस गीतमा शिब हमाल र ज्ञानेन्द्र शाहीको शब्द रहेको छ भने ज्ञानेन्द्र शाहीको संगीत रहेको छ ।

चर्चित निर्देशक शिब बिकको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा नवराज उप्रेतीको छायांकन, पदम सुुबेदीको सम्पादन, मिलन बिश्वकर्माको रंग संयोजन रहेको छ । उक्त गीतको भिडियोमा अञ्जली अधिकारी र शंकर कंडेलको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice