पुस महिना मै मोडल निर्मल क्षत्रीले शोभा त्रिपाठीलाई बागलुङ लगेपछि पञ्चेबाजा घन्कियो (भिडियो सहित)

0
73

दुर्गा बिरही र गीता श्रीस मगरको संयुक्त प्रस्तुती नयाँ बञ्जेबाजा गीत “झुपडी” भर्खरै मात्र सार्वजनिक भएको छ । यस गीतमा दुर्गा बिरही र गीता श्रीस मगरको स्वर रहेको छ भने दुर्गा बिरहीको शब्द, संगीत रहेको छ ।

दुर्गा बिरहीको निर्देशन रहेको गीतमा निर्मल क्षेत्रीको कोरियोग्राफी, राजेश घिमिरेको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा शोभा त्रिपाठी, निर्मल क्षत्री, दिलिप पर्टेल, सन्तोष मगराती र बाल कलाकारहरु अनमोल बिक, सारदा क्षत्रीको अभिनय हेर्न पाईन्छ । यस गीतलाई आत्म बिश्वास फिल्मस्ले बजार ब्यवस्थापन गरेको छ ।

हेर्नुहोस् भिडियो
 

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice