नेत्र भण्डारी र गिता सेञ्चुरीको स्वरमा रहेको गीत “ओठैमा लाली” बजारमा

0
80

आजकल सांगीतीक क्षेत्रमा खासै उपलब्धी नभएतापनि एक पछि अर्काे गीत बजारमा आउनेको होडबाजी नै चलेको छ । लगानी गरेपछि लगानीको प्रतिफल पाउन गाह्रो छ । पछिल्लो समयमा गीत संगीतमा लगानी गर्नु भनेको बालुवामा पानी हालेझै भएको छ ।

पछिल्लो समयका चर्चित गायक नेत्र भण्डारी र गायिका गिता सेञ्चुरीको स्वरमा रहेको गीत “ओठैमा लाली” केही दिन अघि बजारमा आएको छ ।

यस गीतमा प्रदिप अधिकारीको शब्द, धु्रबराजा धितालको संगीत रहेको छ । बिक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारीको छायांकन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा भिजु पार्की र कविता नेपालीको अभिनय हेर्न पाईन्छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice