लक्षु प्रकाश मल्लको नयाँ कमेडी गीत “जुम्राको बिहे” बजार

0
23

बहुप्रतिभाशाली ब्यक्तित्व लक्षु प्रकाश मल्लको नयाँ कमेडी गीत “जुम्राको बिहे” बजार आएको छ । यस गीतमा लक्षु प्रकाश मल्लको शब्द, सङ्गीत, एरेञ्ज रहेको छ ।

उक्त गीतको भिडियोमा लक्षु प्रकाश मल्लको निर्देशन रहेको छ भने मरुभूमि नारायणको छायांकन, रोशन धितालको सम्पादन रहेको छ ।

यस गीतलाई स्टार म्युजिक सेन्टरले बजार ब्यवस्थापन गरेको छ । यो गीत अन्य गीत भन्दा पृथक रहेको छ ।

हेर्नुहोस भिडियो

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice