गणेशमान सिंह राष्ट्रिय किकबक्सिङ्गको उपाधी शसस्त्र प्रहरी बललाई

0
31

अमृत बस्नेत,तेस्रो गणेशमान सिंह राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको छ । ललितपुरमा सम्पन्न भएको प्रतियोगितामा उत्कृष्ट हुन सफल खेलाडीहरुलाई नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिहले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा शसस्त्र प्रहरी बल टिम च्याम्पिन बन्न सफल भयो भने नेपाल आर्मीले दोस्रो स्थान हात पार्न सफल भएको थियो ।
देशभरका करिब ५०० खेलाडी सहभागी भएको प्रतियोगिताको अनुशाशित टिम भने बुसिदो कोन्साकाई एमएमए मुवाथाई,कोटेश्वर भाटभटेनी क्लबले हात पार्न सफल भयो ।
ललितपुर किकबक्सिङ्ग संघको आयोजनमा सञ्चालन भएको प्रतियोगिताका संयोजन राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मिनकृष्ण महजर्नले गर्नुभएको थियो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice