गायक सुगम पोखरेल को संग्रह (श्वेत हंसिनी ) को शिर्ष गीत सरस्वती वन्दना सार्बजनिक

0
22

सरस्वती पुजाको अवसर पारेर गायक सुगम पोखरेलले आफ्नो गीति संग्रह (श्वेत हंसिनी ) मा समाबेश शिर्ष गीत सरस्वती वन्दना सार्बजनिक गरेका छन्। उक्त बन्दना को शब्द संगीत सुगम आफ्नै रहेको छ भने संगीत संयोजन शैलेन्द्र बाबु प्रधान ले गरेका छन्। पछिल्लो समय आफ्नो गीत संगीत मा फरक फरक प्रकारका गीत संगीत सार्बजनिक गरेका सुगमले यो पनि आफ्नो नियमित गीत संगीत भन्दा फरक प्रकारको बताएका छन्। साथै एस्तो प्रकारको गीत संगीत लाइ संगीत का दर्शक तथा श्रोता हरु ले आफ्ना पुराना गीत संगीत जस्तै मन पराउने आशा पनि ब्यक्त गरेका छन्।
उक्त बन्दना को भिडियो लाई साइमन राई तथा दिनेश थापाले खिचेका हुन् भने सम्पादन इन्टेन्स एल्ड का सुप्रिम पराजुली ले गरेका छन् साथै निर्देशन भने साइमन राई संग मिलेर सुगम आफै ले गरेका छन्। उक्त सरस्वती वन्दना लाई सुगमले आफ्नै यु टुब मार्फत सार्बजनिक गरेका हुन्। (हेरौ भिडियो )

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice