लोकप्रीय गायक बद्री पंगेनी लाई पितृशोक

0
21

लोकप्रिय गायक बद्री पंगेनी लाई पितृशोक परेको छ। पंगेनीको पिता बोधराज पंगेनीको ७०बर्षको उमेरमा असामहिक निधन भएको छ। लामो समय देखी दम रोग बाट पिडीत हुनुहुन्थ्यो।केहि दिन अगाडी काठमान्डौ उपचारको लागि ल्याईएको र उपचारका क्रममा अस्पतालमै वहाँको देहवसान भएको हो।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice