२२ औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता स्थगित

0
17

विश्वभर माहामारिका रुपमा फैलिएको कोरोना भाइरसका कारण रुपन्देहीमा आयोजना हुने भनिएको २२ औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ ।आयोजक रुपन्देही फुटबल संघले बिहीबार विज्ञप्ति निकाल्दै प्रतियोगिता स्थगित भएको जनाएके हो । प्रतियोगिता चैत १ गतेबाट हुने कार्यक्रम रहेको थियो ।रुपन्देही देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका क्लबसहित १० टिमको सहभागिता रहने बताइएको थियो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice