कोरोना भाइरसको त्रासका कारण फिल्मको सबै छायाँकन रोकियो

0
16

कोरोना भाइरसको त्रासका कारण फिल्मको सबै छायाँकन रोकिने भएको छ । नेपाल चलचित्र निर्माता संघले अहिले छायाँकनमा रहेका र जाने तयारीमा रहेका सबै फिल्मको छायाँकन रोक्न आग्रह गरेको हो । कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न भन्दै संघले अर्काे सूचना जारी नभएसम्म सम्पूर्ण फिल्मको छायाँकन रोक्न निर्माता संघले आग्रह गरेको हो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice