कोरोना कहर : ‘म यस्तो गीत गाँउछ-२’ को प्रदर्शन रोकियो

0
36

अभिनेत्री पूजा शर्मा र पूणविक्रम शाह (पल)को अभिनय रहेको फिल्म ‘म यस्तो गीत गाँउछ-२’ निमार्ण युनिटले आफ्नो प्रदर्शन रोकेको छ।

विश्वभर कोरोना भाइरस (कोभिड-१९)को त्रास बढेसँगै नेपालमा पनि यसको त्रास फैलिएको छ।

यसैलाई मध्यनजर गर्दै आउँदो ३० गतेबाट प्रदर्शन गरिने भनिएको उक्त फिल्मको प्रदर्शन रोकिएको हो।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice