नेपालबाट अस्ट्रेलिया गएका एक युवामा कोरोनाको संक्रमण

0
82
FILE PHOTO

नेपालबाट अस्ट्रेलिया गएका एक युवामा कोरोनाको संक्रमण देखिएको छ ।अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनको परिचय भने गोप्य राखिएको छ ।२० वर्षका ती युवक गत फेव्रवरी २६ मा सिंगापुर र सिड्नी हुदै तास्मानिया पुगेका थिए । शनिवार ती युवकमा कोरोना संक्रमण भएको रिपोर्ट आएको हो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice