नेपाल विद्यार्थी संघ स्याङ्गजा- काठमाडौँ सम्पर्क समितिद्वारा मास्क र सेनेटाइजर बितरण

0
21

विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन र कोरोनाबारे जनचेतना जगाउने उदेश्यले नेविसंघ स्याङ्गजा- काठमाडौँ सम्पर्क समितिद्वारा गिरिजा प्रसाद कोइरालाज्यु को १० औं स्मृति दिवसको अबसरमा २५ सय मास्क र सेनेटाइजर बितरण गरेको छ । नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाको उपस्थितिमा बानेश्वर चोकमा बितरण गरिएको कार्यक्रममा महामन्त्री युवराज पाण्डे,समितिका अध्यक्ष इ.दिपेन्द्र क्षेत्री नेताहरु रत्नहरी ढुंगेल, हरी आचार्य सुदिप शर्मा , धर्म फुलारा लगाएत सहभागी हुनुहुन्थियो ।

 

 

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice