गिरिजाप्रसाद कोइरालाको १०औं स्मृतिमा नेविसंघद्वारा दिप प्रज्वलन

0
30

नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायक तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०औं स्मृतिदिवस र विश्वभर कोरोनामाट मृत्यु भएकाहरुको आत्माको शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेको छ ।

शुक्रबार साँझ नेविसंघ केन्द्रिय समितिले माइतीघर मण्डलामा दिपप्रज्वल गरेको हो । सरकारको 25 जना भन्दा बढी भेला नहुने निर्देशन अनुसारनै आफुहरु २४ जना मात्रै उपस्थित भएर दिपप्रज्वलन गरेको महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिनु भयो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice