मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्दै

0
60

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले आज पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । आज बस्ने मन्त्रिपरिषद बैठक मुख्यतः विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका विषयमा नै केन्द्रित रहेर छलफल हुने स्रोतले बताएको छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice