कोरोना भाइरसका कारण इटालीमा थप ६ सय २ जनाको मृत्यु

0
541

कोरोना भाइरसका कारण इटालीमा थप ६ सय २ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ७ सय ९० नयाँ संक्रमित भेटिएका छन्।

पछिल्लो जानकारीअनुसार इटालीमा हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ७८ जना पुगेको छ भने कुल ६३ हजार ९ सय २८ जना संक्रमित भएका छन्।

त्यस्तै ७ हजार ४ सय ३२ जना पूर्ण रूपमा निको भएका छन् भने ३ हजार २ सय ४ जनाको अवस्था नाजुक छ। – नेपाल न्युज

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice