“लक् डाउन काठमाडौँ” हेरौं तस्बिरहरु

0
61

नेपालभर कोभिड–१९ को संक्रमण फैलने सम्भावनालाई ध्यानमा राखी मंगलबारदेखि अत्याश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन सरकारले दिएको लक् डाउन आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ । बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने सर्वसाधारणको पूर्ण समर्थन देखिएको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि प्रहरी चोकचोकमा खटिएर सर्वसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिरहेका छन् । प्रहरीले उपत्यकाका चोक तथा भित्री सडकमा समेत माइकिङ गरेर सावधानी अपनाउन र घरबाट ननिस्कन अनुरोध गरिरहेको छ । यसै क्रममा अनलाइन रफ्तार प्रतिनिधि ले आज काठमाडौँ उपत्यका मा गएर तस्बिर कैद गर्नू भएको छ। हेरौं तस्बिरहरु

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice