टोकियो ओलम्पिक एक वर्षका लागि स्थगित

0
26

आगामी जुलाईमा जापानको टोकियोमा तय भएको ‘टोकियो ओलम्पिक’ स्थगित गर्ने निर्णय गरेको छ।आइओसीले विज्ञप्ति जारी गर्दै ओलम्पिक अर्को वर्षको समरसम्मका लागि स्थगित भएको जनाएको हो। कोरोना भाइरसले विश्वरभर त्रास फैलाइरहेका बेला ओलम्पिक सरेको हो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice