अब पाँच मिनेटमै कोरोना भए नभएको थाहा पाईने

0
177

एजेन्सी– अमेरिकाको एक प्रयोगशालाले कोरोना भाइरस जाँच्नका लागि एउटा यस्तो किट बनाएको छ जसले केवल पाँच मिनेटमै कोही व्यक्ति संक्रमित छ या छैन भन्ने एकिन गर्न सकिन्छ ।अनि यो किट अत्यन्त सानो र हल्का भएकाले यसलाई सहजै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने बनाइने पनि बताइएको छ । एबट ल्याबोरेटरिजले एक विज्ञप्ति निकाल्द्यै अर्को साता देखि नै यसलाई बजारमा उपलब्ध गराउने बताएको छ । शुक्रबार यसबारे प्रेस रिलिज निकाल्दै कम्पनीले यो जाँचमा केवल १३ मिनेटमात्र लाग्ने जनाएको छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice