गायक नबिन के भट्टराईको नया गीति संग्रह “37” सार्बजनिक हुदै

0
66

गायक नबिन के भट्टराई ले आफ्नो सांगीतिक यात्रा को क्रममा अर्को नया गीति संग्रह लीएर आउदै छन्। “37″ नाम दिइएको उक्त गीति संग्रह लाइ न्यु एज म्युजिक ले बजारमा ल्याउन लागेको हो। बीच मा केहि गीत हरु आएपनि गीति संग्रह को रुप मा केहि समयको अन्तरालमा आउन लागेका नबिनले यो संग्रहमा रक,लोक फ्युजन साथै नबिन के का आफ्नै स्वादका गीत हरु सुन्न सकिने बताएका छन्।
यु टुब मार्फत गीति संग्रह को ट्रेलर सार्बजनिक गर्दै उनले केहि दिन मा संग्रहको पहिलो गीत “जाउ तिमि ” पनि सार्बजनिक गर्ने बताए साथै यो बिसम परिस्थिति को लागि आफ्ना दर्शक तथा श्रोता लाइ उच्च सतर्कता अपनाई सुरक्षित बस्न पनि आग्रह गरेका छन्। हेरौ “संग्रह 37″ को बारे तल

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice