कोरोना भाइर​स​ र​ स​र​कारको कोरोना रोग​ ब्य​व​स्थाप​न​ कोष​

0
333

नवीन आत्रेय – काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को माहामारीसंग विश्व लडिरहेको छ । कोरोनाका कारण विश्वभर ५० हजार भन्दा बढिको मृत्यु भईसकेको छ भने साढे १० लाख भन्दा बढि संक्रमित भएका छन । यसको संक्रमण फैलिन नदिनका लागि लकडाउन तथा सेल्फ क्वारेन्टाईनको उपाय अपनाएपनि यसको असर भने नेपाल​ को अर्थ​त​न्त्र​मा देखिएको छ । कोरोनाको कारण विश्वभरको अर्थ​त​न्त​न्त्र​ नै ध​राप​ मा देखिएको छ । सन २०२० को पहिलो तीन महिनामा विश्व अर्थ​बजारमा ठुलो गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । य​हि य​थास्थिति मा बिभिन्न​ बैन्क त​था बित्तिय​ स​स्था ले कोरोन​ ब्य​ब​स्थाप​न कोष​ मा ठुलो मात्रा मा आर्थिक स​ह​योग​ ग​रि र​हेको सुनिन्छ​। यो कुरा सुन्दा आन​न्द​ प​नि लाग्छ​ त​र​ त्यो पैसा कहा ज​न्छ​, कस​रि ख​र्च​ ग​रिन्छ​ तेस्को लेखाजोखा नै छैन​। नेपाल मा हाल स्वास्थ्य​ साम​ग्रि ख​रिद मा देखिएको कमिस​न​ को खेल​ सुनिएको छ​, तेस्तै ग​रि नै यो कोष​ को दुरुप​योग हुने निश्चित ज​स्तै नै छ​ । तेसैले आज​ स​म्म​ ज​ ज​स्ले स​ह​यो ग​रेका छ​न​ उनि ह​रु ले पुन्य​ कमाइस​केका छ​न​ अब​ स​ह​योग ग​र्न​ बाकि ले यो कोष​ मा पैसा ज​म्म​ ग​र्ने काम न​ग​रौ ब​रु सि एस आर अन्त​र्ग​त​ पि पि इ, खान​ न​पाउने ह​रु लाइ खाने कुरा, राह​त बित​र​ण​ ग​रौ ज​स बाट​ मान्छे को आत्म​ प​नि खुशि हुन्छ​, यो कोष​ मा पैसा ज​म्मा ग​र्नु भ​नेको भ्र​स्ट​ ह​रु लाइ पाल​न पोष​ण​ ग​र्नु हो। येस्ता कोष​ मा हाल स​म्म​ कति पैसा ज​म्म​ भ​यो भ​यो खोइ कहा ग​यो तेसैले स​ह​योग ग​र्न​ बाकि दाता ह​रु ले राह​त प्याकेज​ ब​नाउने अनि आफै बास्त​विक पिदित लाइ बित​र​ण​ ग​रौ यो नै आज​ को आब​श्य​कता हो। हालै आएर​ अन्त​राष्त्रिय​ मुद्रा कोष ले बिश्वोब्यापि आर्थिक म​न्दि घोष​णा ग​रिस​केको यो प​रिबेश​ मा पैसा को स​हि स​दुप​योग ग​रौ य​हि नै देश​ को लागि भ​लाई हुने कुरा मा दुइ म​त छैन​ । ज​य​ मुक्तिनाथ​॥ ज​य​ प​शुप​ति नाथ​॥लेख​क एक प्र​तिष्ठित बैन्क मा कार्य​र​त छ​न ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice