कथा – गरिब परिवारमा जन्मेको मानिस प्राय असल नै हुन्छ ( भाग २ )

0
78

लेखक: शिव प्रसाद काफ्ले
यसरी समय बित्दै जादा S.L.C को परिक्षा आयो धेरै समस्या झेल्दै उसले S.L.C राम्रो नम्बर ल्यायेर पास गर्‍यो र कलेज तर्फ लागेयो।आफ्नो मिहिनेत र मामाको सहयोग बाट स्नातक पास गर्यो तेसपछी उसले सरकारी जागीर खायो त्यो पनि कम तलबमा उसको घरमा उसका बुबा र आमा मात्र हुनुहुन्थ्यो।बुबाआमाको इच्छा अनुसार उसले बिबाह गर्नुपर्ने भयो।शिक्षित भएको र जेहेन्दार भएको कारणले उसलाई धनी परिवारले छोरी दिएर ज्याइ बनाय उसलाई लागिरहेको थियोे दु:खका दिन हरु गये तर उसले सोचेजस्तो भयेन भर्खर जागिर खायेको त्यो पनि कम तलबमा तेसैले घरपरिवार चलाउन र श्रीमतीको खर्च ब्याबस्तापन गर्न ज्यादै गाह्रो भयो।तेसपछी श्रीमतीसङ दिन दिनै झगडा हुन लागेयो गरिब परिवारमा ठुलो संघर्ष गरेको हुनाले र आफन्त हरुको असयोग पायेको हुनाले साना तिना दु:ख उसलाई सामन्य जस्तो लाग्दथेओ तेसैले श्रीमतीका वचन हरुलाइ बीस पान गरेजस्तै पान गर्दथेओ।तेसपछी उसले उच्च पद र धनदौलतको सपनामा रमाउन थालेओ तेहि समयमा उच्च पद(हाकिम )को लागि पद खुलेओ र अन्तरबार्ता को लागि बोलाइयो।त्यो पदमा आफू नियुक्ति हुन्छु भन्ने उसलाई पुर्ण बिश्वास थियोे हाकिम पदमा पुग्नको लागि उसलाई ३ वटा पद पार गर्नुपर्ने हुन्थेओ यो जानिजानी पनि उ अन्तरबार्ता दियो र उ फेल भयो हाकिम जस्तो पदमा बिना हतियार (योग्यता )अन्तरबार्ता नदिनु पर्दथेओ उ फेल भयेपछी उसलाई लामखुट्टे सिसामा ठक्कर खायेर भुइँमा खसेजस्तै अनुभव गरेओ उसलाई बासले ५० मिटर पर हुत्तायेजस्तो अनुभव गर्‍यो ।तेसपछी मनिलो अनुहार लियेर आफ्नो झुपडीमा आयो।
क्रमस: To be continue

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice