अपहरणको मुद्दा दर्ता गर्न प्रहरीकार्यालयमा पुगे शिर्ष नेताहरु

0
32

समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको सम्बन्धमा प्रहरीमा जाहेरी दिन लागिएको छ । त्यसका लागि पार्टीका नेताहरु डा. बाबुराम भट्टराई, राजेन्द्र महतोलगायतका नेताहरु प्रहरी परिसर टेकु पुगेका छन् ।

यसअघि समाजवादी पार्टीका नेताहरु छलफलमा थिए । छलफलपछि अपहरणमा परेका डा. यादव पनि प्रहरीकहाँ पुगेका छन् । उनलाई लिएर नेताहरु अहिले टेकु पुगेका हुन् ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice