लकडाउन वैशाख २५ गते सम्म लम्बियो

0
45

नेपाल सरकारले कोरोनाभाइरसको जोखिम नेपालमा अझैं रहेको भन्दै लक डाउन (बन्दाबन्दी)लाई वैशाख २५ गते सम्म लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो ।
साथै बैठकले नेपालको लडडाउन सफल भएको निश्कर्ष निकालेकाे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले बताउनुभयाे । मन्त्रिपरिषद्रकाे निर्णय केही बेर पछि प्रवक्ता डा. युवराज खतिवडाले सार्वजनिक गर्ने कार्यक्रम रहेकाे छ ।
चैत ११ गतेदेखि शुरु भएको लक डाउन यस अघि तीनपटक थपगरि सकेको छ । चैत ११ गतेदेखि १८ गतेसम्म निर्धारण गरिएको लक डाउन चैत १६ गते सरकारले पुनः दोश्रो पटकबढाएर २५ गतेसम्म पु¥याएको थियो ।
यो अवधिमा पनि संक्रमितको संख्या नेपालमा बढेकाले वैशाख ३ गतेसम्मको लागि तेश्रो पटक लक डाउनको अवधिबढाइएको थियो ।
छिमेकी देश भारतमा लक डाउनको समय बढाएको र त्यहाँकोरोना भाइरसका कारणले संक्रमणबढेसँगै नेपालमापनिबढ्न सक्ने आंकलनगर्दैैडाउनको अवधिचौंथो पटकमा १२ दिनबढाएर वैशाख १५ सम्म पु¥याएको हो ।
आइतबार नेपालमाथपदुईजनालाई संक्रमणभएर संक्रमित संख्या ५२ जनापुगेको छ भने १६ जनापूर्ण रुपमानिको भएर डिस्चार्ज भएकाछन् ।
संक्रमितअन्य ३५ जना देशकाविभिन्नअस्पतालमाउपचार गराइरहनुभएको छ । उहाँहरु सबैको स्वास्थ्यस्थिति सामान्य रहेको स्वास्थ्यतथा जनसंख्यामन्त्रालयकाप्रवत्ताडा. विकास देवकोटाले जानकारी गराउनुभएको छ । – गोरखापत्र

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice