भारतका चर्चित कलाकार ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन

0
23

बैशाख १८ – भारतका चर्चित कलाकार ऋषि कपुरको ६७ वर्षको उमेरमा आज निधन भएको छ ।
उहाँलाई स्वास्थ्यमा समस्या भए पछि बुधबार मुम्बइको एक अस्पताल लगिएको र उहाँको त्यहाँ उपचारको क्रममा निधन भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
उहाँ लामो समयदेखि क्यान्सरबाट पीडित हुनु हुन्थ्यो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice