सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी माग

0
15

काठमाडौं जिल्ला अदालतले थर्मल गन कालोबजारी गरेको आरोपमा हिरासतमा रहेका व्यापारी सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी माग गरेको छ ।
जिल्ला अदालत काडमाडौंका न्यायाधीश बज्रेश प्याकुरेलको इजलासले सो धरौटी माग गरेको प्रवक्ता आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
चीनबाट झिकाएको थर्मल गर्न कालो बजारी गरी महंगोमा बिक्री गरेको अभियोगमा प्रहरीले केही समय पहिले उहाँलाई पक्राउ गरेको थियो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice