फ्रान्समा कोरोनाभाइरसको सङ्क्रमणले एकजना नौ वर्षीय बालकको मृत्यु

0
10

फ्रान्समा कोरोनाभाइरसको सङ्क्रमणले एकजना नौ वर्षीय बालकको मृत्यु भएको छ ।
फ्रान्सको मर्सिलिमा नौ वर्षीय बालकको कोरोनाभाइरसको सङ्क्रमणले मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै सिन्हवाले जनाएको छ । बालक पहिलेदेखि कावासाकी रोगबाट ग्रसित थिए । दक्षिणी फ्रान्सस्थित टिमोनी विश्वविद्यालय अस्पतालले फ्रान्समा पहिलो र यूरोपमा कोरोनाभाइरस सङ्क्रमणले दोस्रो बालकको मृत्यु भएको जनाएको छ ।
पछिल्लो साता सङ्क्रमितको सम्पर्कमा आएका बालकमा कोरोनाभाइरसको लक्षण देखिएको थिएन ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice