मातृभूमि प्रति समर्पित सुगम पोखरेलको “नेपालको गीत ” (भिडियो)

0
13

गायक सुगम पोखरेल ले आफ्नो यु टूब मार्फत मातृभूमि प्रति समर्पित “नेपालको गीत “बोल को राष्ट्रिय गीत सार्बजनिक गरेका छन्। विप्लप प्रतिक को शब्द रहेको उक्त गीत लाइ न्यु बज्राचार्य ले संगीत दिएका हुन् भने संगीत संयोजन गोपाल रसाइली ले गरेका हुन्।
लिरिकल भिडियो को रुप मा बनाइएको उक्त गीत लाइ मनोज सापकोटा ले सम्पादन गरेका छन्।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice