रहेनन् वरिष्ठ गीतकार रत्न शमशेर थापा

0
52

वरिष्ठ गीतकार रत्न शमशेर थापाको बिहीबार निधन भएको छ । नशाको समस्याका कारण लामो समयदेखि बिरामी रहनुभएका उहाँकाे ८३ वर्षको उमेरमा उपचारकाे क्रममा बिहीबार नर्भिक अस्पतालमा निधन भएको हो।

पुरानो पुस्ता देखि नया पुस्ता सम्मका गायक संगीतकार हरु ले उनका रचना मा संगीत र आबाज दिएका छन्। थापाले उकाली आरोली, फूलको डाली, सिमाना, पृथ्वी, जुनी, अवतार, रानीखोला, हतियार, प्रतिक्षा, चोखोमायालगायत चलचित्रमा गीत लेख्नुभएको छ । उहाँका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, बिछोडको पीडा, गोरेटो त्यो गाउँकोलगायतका गीत चर्चित छन् ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice